मेरो इतिहाँस मेरो गर्व

Wednesday, September 21, 2011

Facebook

Facebook:

'via Blog this'

Sunday, August 21, 2011

poem

एक हुल,
मानवशुन्य मस्तिष्कहरु
विचार विहिन वेसरमीहरु
समयले मिलकाएका सिनाहरु
वेरुपी वुख्याँचाहरु
दौडिरहेछन्, कुदिरहेछन्
पुग्न सत्ताको अन्तिम किनार
खियाई रहेछन्
घोप्टिएको/उल्टिएको नाउ
तर्न विसाल जँघार ।

थाहा थियो/छ
गल्ति मेरो पनि हो
गल्ति तिम्रो पनि हो
विर्गानु नै हो काम
भत्काउनु उसको सत् चरित्र
न भेटिने छ सुमतिका विम्व उ भित्र

poem

प्रिय मित्र,
आज भोलि म लेख्दिन कविताका हरफहरु
सजाँउदिन कुनै सिर्जनाका शव्दहरु
कोर्दिन म कुनै कल्पनाहरु
किनकि यो भिड
मृत मगजहरुको हो
वेचेतन वुख्याँचाहरुको हो

वर्षौदेखि मेरो कलमहरु
जोडिरहेछन् शव्दहरु
तिखार्दै वर्णाकृतिहरु
तर यो मानवसुन्य वस्ति हो
कानधारी वहिराहरुको
लिङ्गधारी नपुङ्सकहरको

जो देख्छ ,हेर्दैन
सुन्छ, सोच्दैन
वोल्छ महसुस गर्दैन
यस्ता विचार विहिनहरुको
उजाड, उराठलाग्दो र पट्यारलाग्दो
मानवहिन वस्तिहरुमा
किञ्चित पनि शव्दको मर्म हुने छैन

रहनेछैन महत्व
कुनै शव्द अलंकारको
निस्तेज वन्छ अस्त्र,
शव्द प्रहारको
सुन्य समवेदना भित्र
रहँदैन घर्म सुआचारको
रामनाथ अविरल
जोरपाटी ४, काठमाडौँ

poem

जानेर हो नजानेर हो
चेतले हो वा अर्धचेतले
कोरि उसले मनका डोवहरु
उठाई अञ्जुलिले मुठिभरिका चाहना
रङ्ग्याई क्यानभास
सपनाहरुका
पग्लिएर, पोखिएर
पोतिएर, रित्तिएर

सँगेली कुन्तरका कथाहरु
उदिनि विस्मृतिका व्यथाहरु
थन्क्याई अलिखित पाण्डुलिपि भित्र
वटुली छरिएका पोखिएका
सिर्जनाका सतविजहरु
भावनाका तजविजहरु ....................................................

Wall Photos Slideshow & Video

Wall Photos Slideshow & Video: TripAdvisor™ TripWow ★ Wall Photos Slideshow ★ to Nepal. Stunning free travel slideshows on TripAdvisor

Wednesday, August 10, 2011

हिजोआज


प्रिय मित्रहरु,
धेरै वर्ष अघि देखि मनका अन्तर कुन्तरहरुमा धेरै कुरा छचल्कि रहेको छ तन तन्नेर भए पनि मन नितान्त थाकेको छ अनि आवरण पुष्ट भए पनि विचार उर्जाविहिन छ । त्यति खेर भावना पोख्नुको सान्दर्भिकता कम थियो अठार वर्षे युवकको जिवन दर्षनलाई अलि माथ दिन्थ्यो । गतिहिन र क्रियाविहिनता भित्र अस्तित्व कुहिराको काग ता हुन्थ्योनै तर त्यो भन्दा वढि निर्जिवताको पराकाष्टा, यहाँ जन्मँदै प्रदुषित हुनु पर्ने अनि पढाईको/सिकाईको यान्त्रिकता यि सवै बर्तमान व्यवस्थाका नकारात्मक उपज हुन् । यहाँको वालावालिकालाई खेल्नेकुरा अथवा जन्मदिन या कुनै अवसरमा वन्दुक उपहार दिईन्छ अनि सानै देखि हिंस्रक मनोवृति भरिन्छ । स्कुलहरुको पाठ्यक्रममा कुनै सिर्जनात्मकता छैन र दिँदैन, शिक्षाले दिनु पर्ने मानविय जिवनोपयोगि शिप शौन्दर्य र सभ्यता कुनैको रुप भेटिँदेन यहाँका शैक्षिक सुपरमार्केहरुमा, अनि यहाँको राज्य व्यवस्थाको ठेक्का सवै प्राईभेट क्षेत्र (माफिया चैँ नभनौँ) को हो अनि विचार गर्नहोस् तिनिहरुले कसको हितमा काम गर्लान् ? माफ गर्नुहोला, हामि यस्तो राज्यको रथमा चढेर काँहि पुग्दैनै । यो त्यहि राज्य हो जसले नागरिकलाई खुलेआम वेच्छ , दिदी वहिनीहरुलाई परराष्ट्र अगाडि लाम लगाँउछ र खुलम्खुला मोलमोलाई गर्छ अनि माग्दै हिड्छ हाम्रा चेली वेचिए भनेर सहयोगाका रासिहरु, यहाँको कानुन (अव वन्ने समेत) ले पैसा, पद र प्रतिष्ठाका आधारमा न्याय फैसला गर्छ । धरौटिका नाममा अपराधी छुटाँउछ, अर्को अपराधका लागि वैधानिक रुपमा सम्मानित अदालतलेनै हौस्याँछ, पैसाले अपराधहरु छोपिन्छ/ छोपाईन्छ । कस्तो अदालति पद्धति हो यो पैसामा ईज्जत किन्न र अपराध वेच्न पाईने ? जस्तोसुकै जधन्य अपराध पैसाले फिक्का वनाए पछि त्यो देशमा कानुनी राज सम्भव छ ? कदापि छैन र हुनेछैन । यो कस्तो राज्य हो जहाँ जन्मँदै विभेदका श्रृङ्खला सुरु हुन्छ, ? यो कस्तो देश हो जहाँ एउटै देशमा दुईटा शैक्षिक प्रणाली छ , जहाँका कारखानाहरुमा जन्न्मँदै दुईथरी नागरिक उत्पादन हुन्छ ? जन्मँदै पैसा भए र नभएका आधारमा धनि र गरिव वन्नुपर्ने त्यहि आधारमा कानुनको न्यायीक फैसला व्यहोर्नुपर्ने ? यहाँका अखवारले कुनै सकारात्मकता प्रवाह गर्दैनन् स्वत सिद्ध प्राकृतिक विपत्ति, भवितव्य , र मृत्यु तथ्यले व्यानर न्युज पाँउछ सालनाल सहितको वच्चा फालेका अनि त्यसलाई कसैले पालेका पङ्तिले अघिल्लो पृष्ठ रङ्गिन्छन् र सो घटनालाई फेरी दोहो¥याउन प्रोत्साहित गर्छन्, न्युज नपाँउदा पत्रिका नछाप्दा के विग्रन्छ ? अव यस देशको परिवर्तन केवल ढोँगि र सतही नारा भन्दा केहि होईन । कसले गर्ने परिवर्तन ? वागमतिमा नुहाएर शुद्ध होईन्छ ? कुकुर काँसि जाँदैमा...................खान छोड्छ ? यस्तै तर्क विर्तकहरुको सकारात्मक जवाफ कसैसँग नभेटेर होला आज थुप्रै युवा गतिहिन भएका छन् । क्रान्ति आज हाम्रो पुख्र्यौलि पेशा भएको छ । छिमेकीदेशले जहाज वनाँउदा हामि आकासमा उडेको जहाज देखेर रत्तिरहन विवष छौँ । यस्तै समस्याका चङ्गुलले कयौँलाई विदेश धकेलेको छ कयौँलाई मृत्यु उपहार दिएको छ । यो देशको सक्कली अनुहार हेर्न काँहि कतै भौतारिनु पर्दैन अनि कुनै शास्त्र पद्धति पल्टाउनु पर्दैन आफैलाई हेरे पुग्छ । तर यो सवैको मुल जड राजनितिक व्यवस्थानै हो । संसारमा सवै थोक वनाउन जन्माँउन सकिन्छ तर राजनेता जन्माउन नसकिदो रहेछ । जुनदेशमा जन्मँदै नागरिक पथभ्रष्ट वन्छन् /वनाईन्छन् ति वाट परिवर्त केवल दिवाश्वप्न हो । यो देशमा राजनितिले गर्न नसकेको परिवर्तन प्रवृति नै हो जवसम्म प्रवृति परिवर्तन हुदैन तवसम्म पात्र परिवर्तनको औचित्य रहँदो रहेनछ ........................................

Sunday, July 31, 2011

चरि पिंजरा र मानिस




मलाई स्वतन्त्र हुन र वाँच्न देऊ
आफ्नै तालमा पँखेटा फिँजाउन देऊ
निर्वाध प्रकृतिका पटांगिनीमा
उन्मुक्त र खुल्ला आकासमा ।

तिम्रा पिंजराहरु भित्र
सिक्रिहरुले वाधिएको कैदी र लम्पट जिवन
नचाहेर पनि वाँच्नुपर्ने
पिडा साँचेर हास्नु पर्ने
फगत तिम्रा शव्दमा लोलि मिलाँउदै
तिमिले मिल्काएका चाहारामा रम्दै
तिम्रै सन्तुष्टि र रहरका निम्ति
उपभोगीय संस्कारको माखेसाङ्गलो भित्र
आफुलाई फाहोरी र प्रदुषीत तुल्याँउदै
सक्दिन म जिउन जिवन
त्यसैले,
छाडिदेऊ मलाई मेरै जंगलहरुमा
मेरै वस्तिहरुमा ।।

तिमि मान्छेहरुले
स्वतन्त्रता चाहने नाममा
के ग¥यौ /गरेनौ
अकारण कयौंलाई मृत्युले पुरस्कृत ग¥यौ
भयानक युद्धहरु थोप¥यौ
विद्रुप धुनमा आकास गर्जायौ/रुवायौ
अवोध दुधे वालक निमोठे झैं
सुन्दर प्रकृतिलाई चिथो¥यौ/कोप¥यौ
रोप्यौ विनासका विष वृक्षहरु
फैलायौ वम वारुदका मुस्लाहरु
सिक्यौ /जान्यौ जन्मँदै
फैलाँउन विद्रोहका धुवाहरु
आखिर यि सव तिमि उन्मुक्त हुन होईन ? ।।।

तर तिमि म जस्तै
अझै निर्मम जन्जिरले वाँधिएका छौ
क्रोध, अहंकार र लोभले
धृणा, व्यभिचार र प्रतिशोधले
तिमि पातलिँदै छौ मानव
तिमि छोटिँदै छौ ।।।।

मानवरुपी मुखुण्डो पहिरिएका
दुरुस्त हात पाउ र शरिर वेरिएका
तिमि स्व घोषित मान्छेहरु,
तिम्रा पाशवीकताका शिकार के–के भएनन् ?
सुन्दर प्रकृति लुट्यौ/चिथो¥यौ
डाँडाहरु भत्कायौ/फुटायौ
विकासका नाममा पहाड फो¥यौ
नदिका ढुंगा/वालुवा सोे¥यौ
जंगल फाँड्यौ वस्ति वसायौ
तिम्रा सजीव चेतनाका उपज यिनै होईनन् ?।।।।।

तिमि गणितिज्ञहरु,
विज्ञानका विज्ञहरु,
अर्ति उपदेशमा तिमि तिक्ष्णहरु
तिम्रा विज्ञानले कुन प्रयोगशालामा अक्सिजन जन्माँउछ ?
अनाजहरु कुन उद्योगमा फलाँउछ ?
तिमिले कहिल्यै सोच्यौ ?
तिम्रा अवान्छित दोहनको पिडाबाट
सुन्यतामा अडिएको पृथ्वि
कतै चटपटायो/डगमगायो भने ?
कहिँ आफ्नो कर्तव्यबाट विचलित भयो भने ?।।।।।।

तिम्रा कुकृत्य छातिमा राखेर
अनुसाशनको सिमा भित्रै वाँधिएर
पृथ्वि अविराम आफ्नो कक्षमा
निर्विध्न, चालमान र गतिमान छ,
तर, तिमि मान्छे
विवेक सुन्य चालमा
कयौँ पटक कर्तव्य च्यूत भयौ
यात्रामा वाटाहरु फे¥यौै÷तिल्मिलायौ
दायित्वहरुमा स्खलित भयौ ।।।।।।।

त्यसैले, आजभोलि तिम्रा प्रयोगशालाहरुमा
धर्तिका तापमानहरु बढिरहेछन्,
प्राकृतिक विपत्तीहरु सगरमाथा चढिरहेछन्,
त्यसैका बहानामा
महंगा र तारे होटलहरुमा
तिमि मध्ये कोहि बाठाहरु
पैसा खर्चेर भतेर गर्छन्,
गोष्ठि र सेमिनारका नाममा
भाका फेर्छन्,
पोल्टा भर्छन् ।।।।।।।

लठैत मनुवाहरु हो,
बुद्धिमा विर्को लागे पछि
आखामा अन्धकार छाए पछि
शरिरहरु यान्त्रिक हुन्छन्,
विचारहरु नपुङ्शक हुन्छन्
अनि भेटिँदैन प्रयोगशालामा
अर्थहिन, जिवनहिन जिन्दगी लम्व्याउने
प्रविधि अनि कुनै औजारहरु
हुने छैन विकल्प
तिम्रा दारुण मृत्युको
माहामारिको, प्रलयको
विनासकारि भवितव्यको
कारण,
असुल हुन बाँकिनै छ
तिम्रा अन्याय र अत्याचारका
अंक गणितीय हिसावहरु ।।।।। अस्तु ।।।।।
रामनाथ ‘अविरल’
जोरपाटी–४, काठमाडौं ।




Thursday, July 21, 2011

ए मरेकी छैन
एउटा भयानक तर सन्त्रास विहिन
ताप र रापले खारिएर 
संघर्ष र पिडाले थलिएर
उ कायल छे


म पढ्न सक्छु उसको अनुहार 
नियाल्न सक्छु जिर्ण शरिर
विम्वका प्रत्येक पानाहरुमा अलिखित कथाहरु
जन्माउन खोजेका अमुर्त पात्रहरु
सवै उसका स्मृतिका
भय मिश्रीत व्यथाहरु


उ विवश छे 
अप्राकृतिक र अवान्छित गर्भाधारणको
गति र जिवन वाहेकको
मेल र संगती विनाको
वोक्न एउटा लिङ्ग विहिन भ्रुण


तर उसले मार्न खोजि त्यो भ्रुण
र मर्न चाहि उ प्रत्येक पल
भय र तापले
डर र सन्त्रासले


तर पनि,
म अनुभुत गरिरहेछु
उसका प्रत्येक निश्वासहरुमा
जिन्दगिका केहि अंश त जिवितै छ 
अनि बाँचेकै छ पिडाका माहासागरमा 
एउटा अतृप्त धड्कन 
जिवनको अन्तिम आस वोकेर................................।।।।
रामनाथ खनाल 
जोरपाटी ४ काठमाडौं । 

















Monday, July 18, 2011


वार्ता गरौँ
आउ प्रिय वार्ता गरौं
तिमि र मेरो नयाँ समझदारिको सिमा रेखाङ्कन गरौं
लक्ष्मण रेखा नाघेर
अनि सिमाहिन सम्झौताले बाँधेर
तिम्ले विगतमा गरेका
भयानक गल्तिका हिसावकिताव च्यात्दै
आउ नयाँ उचाइृका साथ वार्ता थालौ ।

तिम्ले निश्चिन्त उचालेका
डाडु, पन्यु र ताप्के विसाउदै
अचानक झटारिने कुचा र चिरपटहरु थन्क्याएर
अनि मेरो मुठिका ज्वारभाटाहरु पनि विसाएर
पँलेटि कस्दै मूल ओच्छ्यानबाट सम्झौताको विगुल फुकौँ ।।

हाम्रो वेमेलको विरासतमा उभिएर
छोराले सानदार रिजल्ट ल्यायो
तरकारि किन्ने मेरो वर्गत नदेखेर होला
आठओटै विषयमा आलु पायो ।।।

रातविरातको भिषण वाक्युद्धको पुष्ठभुमिमा
थुप्रै सम्भावनाहरु ओईलायो
तर कालो वादलमा चाँदिको घेरा भएझैँ
आठ वर्षे छोरिको उज्ज्वल प्रेम मौलायो ।।।।

उधारो र सापटीले लक्ष्मण रेखा नाघेर
ईज्जत पर्दा पछाडि लुक्न थाल्यो
दिनहुको वहानावाजिको शव्दकोष रित्तिएर
घरसाहुले थुक्न थाल्यो ।।।।।


जिवन यस्तै हो प्रिया
आउ अव विटमारौँ घरयुद्धका दारुण कथाहरु
आसले सास फेरुञ्जेज
सम्भावनाले भविष्य कोरुञ्जेल
थति रहेका अधुरा र अपुरा ईच्छा उकास्न
अन्तरिम समझदारि कायम गरेरै भए पनि
उधारो शान्ति खडा गरौँ
सुदुर भविष्यको घडा भरौँ ।।।।।।

रामनाथ अविरल
जोरपाटी ४ काठमाडौं

Sunday, July 10, 2011

poem


उ तिम्रा लागि थियो
तिमि त्यसका लागि भएनौ
समय तिम्रै थियो
तिमि क्षितिज पारि थियौ
आज समय फेरिएको छ
अनि रुप बदलिएको छ
अव चाहेर नचाहेर पनि
अविश्रान्त वग्ने समयको गतिशिलता भित्र
सायदै भेटिनेछ तिम्रो अस्तित्व,
अव के सजाउँछौ
अनि के पहिरिन्छौ
समय घर्किए पछि,
दिन फर्किए पछि
अनि तुक न वे तुकका तिम्रा
वैचारिक विम्व भित्र
कुनै सजिवता भेटिनेछैन
र हुने छैन तिम्रा अनुहारमा कुनै जिवनशीलता
त्यसैले आउ अव डाँडामा घाम छँदै
उज्यालोले आकास नछोडुन्जेल
तिम्रा मानसपटलमा लागेका अन्धकार चिर्न
कुनै त्यस्तो जाज्वल्यमान दियालो खोजि गरौं
डङ्गुर समयका कथा भित्र
तिम्रा असरेल्ल सपनाको खोजि गरौँ
अनि रोपौँ सजिव चेतनाका विजहरु
धर्तिमा रात नपस्दै,
चराहरु वास नवस्दै । ।

Thursday, June 30, 2011

निर्भिग्न लम्पसार रात
सन्नटा चिर्न भयातुर
उर्जाका उज्याला रश्मिहरु
तर वेपर्वाह वगिरहेछ
 गतिहिन समय

मलाई विस्वास छ
थकान मिश्रीत तिम्रा नग्न रातहरु
उर्वर अयोग्य छन् ।
अनि तिम्रो विहान ले
कुनै त्यस्तो जाँगर जन्माउने छैन

मैले चाहन्थेँ उर्जा मिश्रीत तिम्रो अनुहार
भय मुक्त र उत्साह मिश्रीत होस्
तर तिमि अकारण भयले ग्रस्त र
रोगि भईछ्यौ

हो आज पनि म
तिम्रो गन्तव्यहिन पाईला भित्र
तिम्रै भविष्य देखिरहेछु
त्यो तिम्रा लागि अयोग्य र
अवान्छित छ ।
तर मलाई माफ गर
म देख्न विवश छु
म लेख्न विवश छु । ।

Sunday, June 19, 2011

  चिसापानि  थाना भञ्ज्याङ – (पर्यटकीय स्थल एक परिचय ) 
 
        नेपाल एक भौगोलिक विविधता, प्राकृतिक छटा र वातावरणीय शौन्दर्यताले भरिपूर्ण देश हो ।  यहाँका प्राकृतिक सम्पदा विश्वमानै  अनुपम र अद्धितिय छन् । हिमकुञ्ज भएर वग्ने स्वच्छ शितल हावाले जो कसैको मन पनि पुलकित तुल्याँउदछ  । छङ्ग छङ्ग वग्ने खोलानाला, प्राकृतिक झरना, वनजंगल तथा पर्यावरणीय एवं जैविक विविधता अति शौन्दर्यशील छन् ।  विश्व मानचित्रमा भूगोलीय हिसावले नेपाल अति सुक्ष्म देखिएता पनि जैविक विविधता एवं प्राकृतिक  तथा पर्यावरणीय विशेषताले गर्दा यो देश विश्वकै श्वप्न पगरी हो भन्दा फरक नपर्ला । यहाँ यस्ता असंख्य ठाँउहरु छन् जो प्राकृतिक सुन्दरताको दृष्टिले विश्वमानै अद्वितिय छन् । यस्तै यस्तै प्राृकृतिक रमणीयता र विभित्रताले भरिएको ठाँउहरमध्ये सुन्दर ठाँउहरु मध्ये लाङ्गटाङ्ग र गणेश हिमालको सामिव्यता सँग रमाई रहेको मनोरम प्राकृतिक पर्यावरणीय स्थल चिसापानी भञ्ज्याङ्ग पनि पर्यटकहरुको सुन्दर गन्तव्य स्थल हो ।
      काठमाडौं  सुन्दरिजलबाट करिव  ११ किलोमिटर उत्तरमा अवस्थित तथा समुन्द्र सतहबाट २१९४ मिटर उचाईमा रहेको सौन्दर्यशील पर्यावरणीय सम्पदाले सुसज्जित अनि विचित्र हिमश्रृङ्खलाले घेरिएको स्वप्नशैया हो हिमकुञ्ज भएर वग्ने शितल हावाले यहाँ आउने जो कसैको वनि मन प्रफुल्लित बनाउने गर्दछ ।  सुन्दरीजलबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हँुदै , बुढानिलकण्ठ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै साँखु—जहरसिंपौवा चौकीभञ्ज्याङ झुले हुँदै पुग्न सकिने यस मनोरम स्थलबाट सुन्दर हिमश्रृङखलाको दृष्यावलोकन यसका साथै सुर्योदय र सुर्यास्त निकै राम्रो सँग नियाल्न सकिन्छ । काठमाडौं सुन्दरीजलबाट शिवपुरी राष्ट्रिय निकुञ्जद्वार मुलखर्क उकालो हुँदै सिधै निकुञ्ज विचको स—साना खोल्चा किटपतङ्ग चराचुरुङ्गिहरुको मभुर आवाज सुन्दै, नियाल्दै निकुञ्ज भित्रका सिमसार धाप तथा विभिन्न प्रजातिका बोट विरुवाहरुको अवलोकन गर्दै करिव चार घण्टाको पैदलयात्रा पछि सुन्दर चिसापानि भञ्ज्याङ्ग पुग्न सकिन्छ । सुन्दरीजलदेखि मुलखर्कसम्म उकालोबाटोमा ढुङ्गा छापेर सिंढि बनाईएको छ भने बाटोको दाँया वाँयामा सुन्दर होटल, लज तथा रेष्टुराँ खुलेका छन् जसले गर्दा चिसापानि यात्रामा जाने आउने आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि निकै सुविधा पु¥याएको छ । मुलखर्क उकालो चढिसके पछि भने विच बाटोमा होटल विश्राम स्थल आदिको व्यवस्था छैन ।
  केहि बर्ष अगाढी सम्म केहि टहरा गोठ रहेको र मानिसहरुले चरन क्षेत्रको रुपमा उपयोग गर्दै आएको यस क्षेत्रमा सामान्य डाँडो रहेको थियो । यस डाँडामा हिँउद  तथा गर्मीको समयमा ठण्डा एवं चिसो पानि पाईने र जसले गर्दा यस क्षेत्रको नाम चिसो पानि रहन गएको थियो । हाल आएर त्यहि चिसोपानि अपभ्रम्स हुदँै यस क्षेत्रको नाम चिसापानि रहन गएको छ । यस क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेको त्यति लामो समय भईसकेको छैन । यस क्षेत्र भएर पर्यटकहरु धार्मिक स्थल गोसाँईकुण्ड तथा  पर्यटकीय स्थल हेलम्वु जाँदा आउदा यस क्षेत्रमा पाल टाँगेर रात बिताउने हुँदा यँहाका मानिसहरुमा यस क्षेत्रमा होटल लज निर्माण गर्नुपर्ने चेतनाको विकास भएको र   यस क्षेत्र विस्तारै पर्यटकीय गन्तव्य स्थलका रुपमा परिचित हुँदै गएको हो ।  
    काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक समेतको सिमानामा पर्ने यो मनोरम तथा सुन्दर पर्यटकीय स्थल चिसापानी भञ्ज्याङ्गबाट पाँच अञ्चलका करिव सयभन्दा बढि हिमालको एकसाथ दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, लामटाङ्ग, मनास्लु, गणेश, दोर्जेलाक्पा, गौरीशंकर र सगरमाथा लगायतका थुप्रै हिमश्रृङ्गखलाको लिकै राम्रो सँग दृष्यावलोकन गर्न सकिन्छ । यो क्षेत्र भएर धार्मिक स्थल गोसाँईकुण्ड तथा  पर्यटकीय स्थल ककनि, हेलम्वु र नगरकोट सम्म पुग्ने पदमार्ग समेत पर्ने हुनाले यस ठाँउ पर्यटकीय आकर्षणको केन्द« बन्न गएको हो । यातायातको दृष्टिले भने यस क्षेत्र त्यति बिकसित भईसकेको छैन । यस क्षेत्र सम्म पुग्न शिवपुरी राष्ट्रिय निकुञ्ज भएर जानुपर्ने भएकाले  लागि  राष्ट्रिय निकुञ्ज प्रशासनले मोटरबाटोको अनुमति प्रदान गरेको छैन । स्थानिय होटल एवं पर्यटन व्यवसायीहरुको निकै अनुरोध पछाडी केहि समय अगाडिमात्र निकुञ्ज प्रशासनले साईकिलिङ्ग रुटका लागि ईजाजत प्रदान गरेको छ । यस क्षेत्रको प्रवद्र्धन र विकासका लागि सरकारले राज्य स्तरबाट कुनै पहलकदमी नलिएको गुनासो स्थानीय बासीको छ । साथै यातायातको असुविधा हुदाँ यस क्षेत्र घुम्न आउने पर्यटकहरुलाई निकै ठुलो अप्ठ्यारो परि रहेको छ । स्थानीय पर्यटन ब्यवसायी बलदेव केसिले व्यवसायी बायु उर्जा संचालनमा ल्याउनु भएको छ । दैनिक २००० धबत उत्पादन क्षमता राख्ने यस वायु उर्जाले यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुगेको देखिन्छ । साथै यस क्षेत्रको आर्थिक  विकासका लागि दुग्ध बिकास संथानले चिज प्रशोधन कारखानाको स्थापना गरेको छ  । यस चिज प्रसोधन कारखानामा विषेश गरि चिज, बटर आदि उत्पादन हुने गर्दछन् । यसले गर्दा यहाँका स्थानियवासिलाई दुध बेचबिखनबापत राम्रो आम्दानि  हुने गरेको स्थानिय वासि बताँउदछन् । यस चिज कारखाना अथवा दुग्ध प्रशोधन केन्द्रमा नुवाकोट जिल्लाको तलाँखु एवं पाटिभञ्ज्याङ हैवुङ देखिका स्थानिय दुग्ध व्यवसायिहरुले दुध बिक्रिका लागि ल्याउने गर्दछन् ।
    यस क्षेत्रको ठोस पर्यटन विकासका लागि राज्य स्तर बाट कुनै पहलकदमी भएको जस्तो देखिँदैन । यस क्षेत्रको पर्यटन प्रबद्र्धन र विकासका लागि नेपाल पर्यावरण पर्यटन समिति नामक गैरसरकारि संस्था, नेटिभले ठूलो सहयोग पु¥याईरहेको छ । यस संस्थाले ठाँउ ठाँउमा विश्राम स्थल, पदमार्ग विचमा खानेपानिका लागि धाराहरु निर्माण गर्दै आईरहेकोछ छ  यसका वावजुत पनि यस क्षेत्र प्रकृतिले नै प्रदान गरेको सुन्दर पर्यटकीय स्थल हो । यहाँ सम्म आईपुग्ने अधिकांस स्वदेशी एवं विदेशी पर्यटकहरु यहाँसम्म आईपुग्न पाएकोमा खुसि महसुस गर्दछन् ।  सफा एवं सुन्दर ठाँउ, होटलका प्रत्येक कोठाबाट सुन्दर तथा मनोरम हिमश्रृङ्खलाको साथै सूर्योदय र सूर्यास्त समेतको दृष्यावलोकन गर्न पाइने हुनाले तथा सुविधा सम्पन्न होटल तथा लज, मायालु आतिथ्य सत्कारले पनि यहाँ आउने  जो कोहि पर्यटक पनि आकर्षित हुने गर्दछन् ।  केहि समय अगाडि सम्म विदेशी पर्यटकमात्र आउने यस ठाँउमा आजभोलि आन्तरिक पर्यटकको पनि ओईरोनै लाग्ने गर्दछ ।  काठमाडौंको भिडबाट उम्कन एवं विदा एवं छुट्टि मनाउनका लागि यहाँ आउने आगन्तुकहरुले पनि यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुगेको  स्थानिय होटल एवं पर्यटन ब्यवसायी बताँउदछन् । काठमाडौं बाट नजिकै रहेको तथा स्वच्छ हावापानि, मनोरम वातावरण सुन्दर एवं शान्त प्राकृतिक दृष्यावलोकन गर्न पाईने हुनाले पनि आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि चिसापानि एकक प्रमुख गन्तव्य स्थल बन्न गएको छ ।  
    वासि देखिन्छ । यहाँबाट केहि समय तल झरे पछि काठमाडौं उपत्यकाको चार भञ्ज्याङ्गहरु मध्येको एक भञ्ज्याङ्ग पाटि भञ्ज्याङ्ग पग्नु सकिन्छ । पाटि भञ्ज्याङ्ग पनि चिसापानि जतिकै पर्यटकीय संभावना बोकेको क्षेत्र हो । नुवाकोट जिल्लाको तलाँखु गा. वि. सर सिन्धुपाल्चोक जिल्लाको थकनी गा. वि. स को सिमानामा पर्ने यस सुन्दर तथा मनोरम स्थलबाट नुवाकोट र सिन्धुपाल्चोक दुबैतर्फको  सुन्दर दृष्यहरु  निकै राम्रसँग नियाल्न सकिन्छ । थानकुने भञ्ज्याङ्ग गोल्फु भञ्ज्याङ्ग भएर धार्मिक स्थल गोसाईकुण्ड एवं पर्यटकीय स्थल हेलम्बुसम्म पुग्ने पदमार्ग समेत रहेकाले यस क्षेत्रको थप महत्व  बढ्न गएको छ । यसका साथै यस क्षेत्रमा यातायात समेतको सुबिधा रहेको छ । यस क्षेत्रमा काठमाडौं भोटेचौर हैबुङ्ग हुँदै तलाँखुसम्म चल्ने बस सेवाले यस क्षेत्रको पर्यटकीय संभावना बढाएको छ ।   पाटी भञ्ज्याङ्ग पवित्र सिन्धुखोला र लिखु खोला को जननी स्थल पनि हो यहाँ दायाँ भएर  लिखुखोला र दाँया भएर सिन्धुखोला बग्ने गर्दछन् । हरित डाँडा, सुन्दर बस्ति र चारैतिर भञ्ज्याङ्गले घेरिएको यस मनोरम ठाँउ अर्को एतिहाँसिक स्थल पनि हो । यहाँबाट केहि समय उकालो लागेपछि एतिहाँसिक महत्व बोकेको सुन्दर स्थल थाना भञ्ज्याङ्ग पुग्न सकिन्छ । बि.सं १८१४ मा पृथ्वि नारायण शाहले नुवाकोट सिन्धुपाल्चोक आक्रमणका लागि यस स्थल पयोग गरेका थिए भन्ने जन विस्वास रहेको छ । पृथ्वि नारायण शाहले तत्कालिन समयमा निर्माण गरेका किल्ला, सुरुङ्ग बंकर आदि आज पनि  भग्नावशेषका रुपमा देख्न सकिन्छ । यसका साथै पहाडको थुम्कोमा अवस्थित यस स्थान ओरपर भाँचिएर लोव हुने खतरामा रहेका सिलालेखहरुले पनि यस क्षेत्र ऐतिहाँसिक हो भन्ने कुरा झलकाँउछ । अत्यन्तै अग्लो सथानमा रहेको र यस क्षेत्रबाट सिन्धुपाल्चोक र नुवाकोटको अधिकांस भुभाग देख्न सकिने हुनालपनि चौतर्फी आक्रमणको लागि सुरक्षित स्थानको रुपमा उनले प्रयोग गरेका हुन् भन्ने जनविस्वास रहेको छ । उनले तत्कालिन समयमा निर्माण गरेका किल्ला, सुरुङ्ग बंकर आज भत्किएर करिव करिव लोपको संघारमा छन् । किल्ला ओरपर पलाएका काँडाघारीले गर्दा यस क्षेत्रको अध्ययन अनुसन्धान गर्न झन् कठिन भएको छ । यस क्षेत्रमा उनले तत्कालिन समयमा निर्माण गरेका घण्टा शिलाहरु अधिकांस चोरी भईसकेका छन् । यस क्षेत्रको संरक्षण र विकासका लागि सरकारि तवर एवं स्थानियबासि समेतबाट पनि कुनै पहलकदमि नलिएको कारणले एतिहाँसिक एवं पर्यटकीय महत्व बोकेको थानाभञ्ज्याङ्ग आज लोपको स्थितिबाट बाँचिरहेको छ  । यस क्षेत्रमा रहेका ऐतिहासिक महत्वका सामाग्रिको रेखदेख, अध्ययन अनुसन्धानमा जोड दिन सके यस क्षेत्रको पर्यटकीय आकर्षणको केन्द्र बन्नेमा कुनै शंका छैन अतः यस क्षेत्रको पर्यटकीय विकासका लागि एवं ऐतिहाँसिक महत्व संरक्षणर सम्बद्र्धनका लागि सुन्दर थानाभञ्ज्याङ्ग पर्खिरहेको छ । .............................
समाप्त

श्रीमान श्रीमति बिदेशिदाका समस्या.........................................
  नेपाली समाजमा रोजगारीको शिलशिलामा सुरुवात आजको देखि होईन निकै अगाडिबाट कामको खोजिमा स्वदेश भित्रै अथवा स्वदेश बाहिर जाने क्रम चलेको हो । द्वितिय बिश्व युद्धमा नेपालिले  विरता पर्दशन गरे पछाडि बेलायतले सम्मान स्वरुप नेपलीलाई बेलायति सेनामा लिन थाल्यो यसका साथै गोरखा राईफल्सका नाममा छिमेकि मुलुक भारतमा पनि सेनामा जागिरखान जानेको संख्या पनि उल्लेख्यनै थियो यसरि कामको खोजिमा घरबाट बाहिरिनेमा प्राय गरेर पुरुषनैहुने गर्दथे तर आजभोलि यसरि बाहिरिनेमा महिला पनि पर्न थालेका छन् । नेपालि समाजमा पुरुष कमाएर ल्याउने र महिला घरभित्रको मात्र काम गर्ने परिपाटी रहेकोमा हाल आएर यो सोचाइमा केहि फेरबदल आएको पाईन्छ तथापि यो क्रमको सुरुवात भएको धेरै भएको छैन । यसरि बाहिरिनेहरु मध्ये अधिकांसको रोजाई खाडिमुलुक पर्ने गर्दछ शिप योग्यता र क्षमता विनानै काम पाईने र कम खर्चमा म्यानपवर कम्पनिले सहज प्रकृयाद्धारानै छिटो पठाई दिने हुनाले नेपालीहरुको रोजाई खाडि मुलुक परेको हुन सक्छ ।

       केहि समय अगाडि सम्म बिदेशिने नेपालीहरुको पहिलो रोजाई छिमेकि मुलुक भारत पर्दथ्यो । नेपालसाँगको खुल्ला सिमाना तथा तेश्रो मुलुक सँगको श्रम सम्झौता नभईसकेकाले त्यो एक किसिमको वाध्यता पनि थियो । हाल खाएर नेपालले बिधिन्न मुलुक सँग श्रम सम्झौता पनि गरिसकेको छ र आज छिमेकि मुलुक मात्र नभएर युरोपियन तथा दक्षिण कोरिया, जापान, चिन ल्याटिन अमेरिकाका केहि देशहरुमा पनि नेपालीहरुको प्रवेशहुन थालेको छ ।  शैक्षिक भिषका नाममा होस या अन्य कामदारका रुपमा जे होस कामका लागि विदेशिनेको संख्या अधिकनै रहेको छ ।

  यसरि कामको खोजिमा विदेसिँदा घरमा रहेका श्रीमान श्रीमतिमा एक खालको मानसिक रोगले सताउने गर्दछ । श्रीमतिलाई श्रीमानले अर्काे विहे गर्लान् कि भन्ने चिन्ता, श्रीमानलाई पनि श्रीमतिले उतै घरजम गर्लिन्कि भन्ने डर रहने गर्दछ । यसका अलावा विशेष गरेर महिलाहरु यौन कुण्ठाको शिकार हुने गर्दछन् अझ विशेष गरेर नव विवाहिताको हकमा भने यो अझ वढि हुने गर्दछ । यसले गर्दा पति पत्निको सम्बन्धमा मात्र होईन यो भयानक रोगको रुपमा नेपाली समाजमा देखा पर्दैछ । अझ भनौँ श्रीमान विदेशिएका मौका पारेर श्रीमतिलाई डर, प्रलोभनमा पारि यौन कार्यमा संलग्न गराउने व्ल्याक मेलिङ गर्ने तथा श्रीमति आँफै त्यो कार्यमा लिप्त रहने आदि घटना बारम्वार सुन्न र देख्न पाईन्छ ।  यसले पति र पत्नि विचको वैवाहिक सम्बन्धलाई कमजोर मात्र बनाँउदैन यसले नेपाली समाजलाई बिकृत उन्मुख गराईरहेको छ । यसको निराकरणका लागि पति पत्नि विच सामन्जस्यता हुन जरुरी छ । घर परिवारले आवास्यक पारिवारिक  माया प्रदान गर्ने  श्रीमान र श्रीमतिलाई नजिकबाट चिन्ने र बुझ्ने आदि गर्नाले पनि यो समस्या बाट केहि हद सम्म मुक्त हुने देखिन्छ ।
सपनाको खोजी

सपनाको आधिवेहरी सँगै
विस्माात मिश्रीत मेरा रंगिन रातहरु
केवल प्रलयको अनिद्रा भित्र
किन हो किन वन्धक छ ।

न हावा सँगै वहने
जुनको शितलतामा  हराउन सक्छ
अनि फूल मुस्कुराएर बग्ने
कोमल शित थोपामा भिज्न सक्छ

मेरो यो जिर्ण अनिदो रात
जिवनको आधा अनि बैँशालू समय
निमिट्यान्न पार्दै
मात्र भोलि, बाँच्ने आशामा
विति रहेछ फगत वितिरहेछ ।

म सक्दिन यो रातको बदला
पर क्षितिजमा ढल्किरहेको घाम छेक्न
अनि प्रत्येक गोधुलीमा उदाउने
जुन सँगै विहानी साट्न


तर,
प्रत्येक रात सँगै फक्रने मेरा सपनाका फूलहरु
साँझ ढल्कँदा नढल्कँदै ओईलाएका छन्
जिवन भित्रका उर्जाशिल दानेदार फलहरु
प्रत्येक घामको अस्ताई सँगै विलाएका छन्

रत,
मलाई जिवन भित्र रात होईन
अन्धकार छिचोल्न धिपधिपे
जुनकिरीको साथ होइन
राताम्य क्षितिज सँगै उदाउने  
मात्र विहानी चाहिएको छ ।
( ईति संवत २०६७ साल कार्तिक ४ गते रोज ५ वेलुका ८ बजे शुभम् )
जोरपाटी ४ काठमाडौं
— रामनाथ खनाल

[  lr;fkflg  yfgf e~Hofª – -ko{6sLo :yn Ps kl/ro _ [
 
        g]kfn Ps ef}uf]lns ljljwtf, k|fs[lts 56f / jftfj/0fLo zf}Gbo{tfn] el/k"0f{ b]z xf] .  oxfFsf k|fs[lts ;Dkbf ljZjdfg}  cg'kd / cl4lto 5g\ . lxds'~h eP/ jUg] :jR5 lztn xfjfn] hf] s;}sf] dg klg k'nlst t'NofFpb5  . 5Ë 5Ë jUg] vf]nfgfnf, k|fs[lts em/gf, jgh+un tyf kof{j/0fLo Pj+ h}ljs ljljwtf clt zf}Gbo{zLn 5g\ .  ljZj dfglrqdf e"uf]nLo lx;fjn] g]kfn clt ;'Id b]lvPtf klg h}ljs ljljwtf Pj+ k|fs[lts  tyf kof{j/0fLo ljz]iftfn] ubf{ of] b]z ljZjs} ZjKg ku/L xf] eGbf km/s gknf{ . oxfF o:tf c;+Vo 7fFpx? 5g\ hf] k|fs[lts ;'Gb/tfsf] b[li6n] ljZjdfg} clålto 5g\ . o:t} o:t} k|f[s[lts /d0fLotf / ljleqtfn] el/Psf] 7fFpx/dWo] ;'Gb/ 7fFpx? dWo] nfË6fË / u0f]z lxdfnsf] ;fldJotf ;Fu /dfO{ /x]sf] dgf]/d k|fs[lts kof{j/0fLo :yn lr;fkfgL e~HofË klg ko{6sx?sf] ;'Gb/ uGtJo :yn xf] .
      sf7df8f}+  ;'Gbl/hnaf6 sl/j  !! lsnf]ld6/ pQ/df cjl:yt tyf ;d'Gb| ;txaf6 @!($ ld6/ prfO{df /x]sf] ;f}Gbo{zLn kof{j/0fLo ;Dkbfn] ;';lHht clg ljlrq lxd>[Înfn] 3]l/Psf] :jKgz}of xf] lxds'~h eP/ jUg] lztn xfjfn] oxfF cfpg] hf] s;}sf] jlg dg k|km'lNnt agfpg] ub{5 .  ;'Gb/Lhnaf6 lzjk'/L /fli6«o lgs'~h xF'b} , a'9flgns07 lzjk'/L gfufh{'g /fli6«o lgs'~h x'Fb} ;fFv'—hx/l;+kf}jf rf}sLe~Hofª em'n] x'Fb} k'Ug ;lsg] o; dgf]/d :ynaf6 ;'Gb/ lxd>[ªvnfsf] b[iofjnf]sg o;sf ;fy} ;'of]{bo / ;'of{:t lgs} /fd|f] ;Fu lgofNg ;lsG5 . sf7df8f}+ ;'Gb/Lhnaf6 lzjk'/L /fli6«o lgs'~håf/ d'nvs{ psfnf] x'Fb} l;w} lgs'~h ljrsf] ;—;fgf vf]Nrf ls6ktË r/fr'?lËx?sf] de'/ cfjfh ;'Gb}, lgofNb} lgs'~h leqsf l;d;f/ wfk tyf ljleGGf k|hfltsf af]6 lj?jfx?sf] cjnf]sg ub}{ sl/j rf/ 306fsf] k}bnofqf kl5 ;'Gb/ lr;fkflg e~HofË k'Ug ;lsG5 . ;'Gb/Lhnb]lv d'nvs{;Dd psfnf]af6f]df 9'Ëf 5fk]/ l;+l9 agfO{Psf] 5 eg] af6f]sf] bfFof jfFofdf ;'Gb/ xf]6n, nh tyf /]i6'/fF v'n]sf 5g\ h;n] ubf{ lr;fkflg ofqfdf hfg] cfpg] cfGtl/s Pj+ afXo ko{6sx?sf nflu lgs} ;'ljwf k'¥ofPsf] 5 . d'nvs{ psfnf] rl9;s] kl5 eg] ljr af6f]df xf]6n lj>fd :yn cflbsf] Joj:yf 5}g . 
  s]lx aif{ cuf9L ;DDf s]lx 6x/f uf]7 /x]sf] / dflg;x?n] r/g If]qsf] ?kdf pkof]u ub}{ cfPsf] o; If]qdf ;fdfGo 8fF8f] /x]sf] lyof] . o; 8fF8fdf lxFpb  tyf udL{sf] ;dodf 708f Pj+ lr;f] kflg kfO{g] / h;n] ubf{ o; If]qsf] gfd lr;f] kflg /xg uPsf] lyof] . xfn cfP/ Tolx lr;f]kflg cke|D; x'bF} o; If]qsf] gfd lr;fkflg /xg uPsf] 5 . o; If]q ko{6sLo If]qsf ?kdf ljsf; x'g yfn]sf] Tolt nfdf] ;do eO{;s]sf] 5}g . o; If]q eP/ ko{6sx? wfld{s :yn uf];fFO{s'08 tyf  ko{6sLo :yn x]nDj' hfFbf cfpbf o; If]qdf kfn 6fFu]/ /ft latfpg] x'Fbf oFxfsf dflg;x?df o; If]qdf xf]6n nh lgdf{0f ug{'kg]{ r]tgfsf] ljsf; ePsf] /   o; If]q lj:tf/} ko{6sLo uGtJo :ynsf ?kdf kl/lrt x'Fb} uPsf] xf] .   
    sf7df8f}+, g'jfsf]6 / l;Gw'kfNrf]s ;d]tsf] l;dfgfdf kg]{ of] dgf]/d tyf ;'Gb/ ko{6sLo :yn lr;fkfgL e~HofËaf6 kfFr c~rnsf sl/j ;oeGbf al9 lxdfnsf] Ps;fy b[iofjnf]sg ug{ ;lsG5 . oxfFaf6 df5fk'R5«], cGgk"0f{, nfd6fË, dgf:n', u0f]z, bf]h]{nfSkf, uf}/Lz+s/ / ;u/dfyf nufotsf y'k|} lxd>[Ëvnfsf] lns} /fd|f] ;Fu b[iofjnf]sg ug{ ;lsG5 . of] If]q eP/ wfld{s :yn uf];fFO{s'08 tyf  ko{6sLo :yn sslg, x]nDj' / gu/sf]6 ;Dd k'Ug] kbdfu{ ;d]t kg]{ x'gfn] o; 7fFp ko{6sLo cfsif{0fsf] s]Gb« aGg uPsf] xf] . oftfoftsf] b[li6n] eg] o; If]q Tolt lasl;t eO{;s]sf] 5}g . o; If]q ;Dd k'Ug lzjk'/L /fli6«o lgs'~h eP/ hfg'kg]{ ePsfn]  nflu  /fli6«o lgs'~h k|zf;gn] df]6/af6f]sf] cg'dlt k|bfg u/]sf] 5}g . :yflgo xf]6n Pj+ ko{6g Joj;foLx?sf] lgs} cg'/f]w k5f8L s]lx ;do cufl8dfq lgs'~h k|zf;gn] ;fO{lslnË ?6sf nflu O{hfht k|bfg u/]sf] 5 . o; If]qsf] k|j4{g / ljsf;sf nflu ;/sf/n] /fHo :t/af6 s'g} kxnsbdL glnPsf] u'gf;f] :yfgLo af;Lsf] 5 . ;fy} oftfoftsf] c;'ljwf x'bfF o; If]q 3'Dg cfpg] ko{6sx?nfO{ lgs} 7'nf] cK7\of/f] kl/ /x]sf] 5 . :yfgLo ko{6g Aoj;foL anb]j s]l;n] Joj;foL afo' phf{ ;+rfngdf Nofpg' ePsf] 5 . b}lgs @))) wat pTkfbg Ifdtf /fVg] o; jfo' phf{n] o; If]qsf] ko{6sLo ljsf;df yk 6]jf k'u]sf] b]lvG5 . ;fy} o; If]qsf] cfly{s  ljsf;sf nflu b'Uw lasf; ;+yfgn] lrh k|zf]wg sf/vfgfsf] :yfkgf u/]sf] 5  . o; lrh k|;f]wg sf/vfgfdf ljif]z ul/ lrh, a6/ cflb pTkfbg x'g] ub{5g\ . o;n] ubf{ oxfFsf :yflgojfl;nfO{ b'w a]rlavgafkt /fd|f] cfDbflg  x'g] u/]sf] :yflgo jfl; atfFpb5g\ . o; lrh sf/vfgf cyjf b'Uw k|zf]wg s]Gb|df g'jfsf]6 lhNNffsf] tnfFv' Pj+ kfl6e~Hofª x}j'ª b]lvsf :yflgo b'UWf Joj;flox?n] b'w lalqmsf nflu Nofpg] ub{5g\ . 
    o; If]qsf] 7f]; ko{6g ljsf;sf nflu /fHo :t/ af6 s'g} kxnsbdL ePsf] h:tf] b]lvFb}g . o; If]qsf] ko{6g k|a4{g / ljsf;sf nflu g]kfn kof{j/0f ko{6g ;ldlt gfds u}/;/sfl/ ;+:yf, g]l6en]] 7"nf] ;xof]u k'¥ofO{/x]sf] 5 . o; ;+:yfn] 7fFp 7fFpdf lj>fd :yn, kbdfu{ ljrdf vfg]kflgsf nflu wf/fx? lgdf{0f ub}{ cfO{/x]sf]5 5  o;sf jfjh't klg o; If]q k|s[ltn] g} k|bfg u/]sf] ;'Gb/ ko{6sLo :yn xf] . oxfF ;Dd cfO{k'Ug] clwsf+; :jb]zL Pj+ ljb]zL ko{6sx? oxfF;Dd cfO{k'Ug kfPsf]df v'l; dx;'; ub{5g\ .  ;kmf Pj+ ;'Gb/ 7fFp, xf]6nsf k|To]s sf]7faf6 ;'Gb/ tyf dgf]/d lxd>[ª\vnfsf] ;fy} ;"of]{bo / ;"of{:t ;d]tsf] b[iofjnf]sg ug{ kfOg] x'gfn] tyf ;'ljwf ;DkGg xf]6n tyf nh, dfofn' cfltYo ;Tsf/n] klg oxfF cfpg]  hf] sf]lx ko{6s klg cfslif{t x'g] ub{5g\ .  s]lx ;do cufl8 ;Dd ljb]zL ko{6sdfq cfpg] o; 7fFpdf cfhef]ln cfGtl/s ko{6ssf] klg cf]O{/f]g} nfUg] ub{5 .  sf7df8f}+sf] le8af6 pDsg Pj+ ljbf Pj+ 5'l§ dgfpgsf nflu oxfF cfpg] cfuGt'sx?n] klg o; If]qsf] ko{6g ljsf;df yk 6]jf k'u]sf]  :yflgo xf]6n Pj+ ko{6g Aoj;foL atfFpb5g\ . sf7df8f}+ af6 glhs} /x]sf] tyf :jR5 xfjfkflg, dgf]/d jftfj/0f ;'Gb/ Pj+ zfGt k|fs[lts b[iofjnf]sg ug{ kfO{g] x'gfn] klg cfGtl/s Pj+ afXo ko{6sx?sf nflu lr;fkflg Pss k|d'v uGtJo :yn aGg uPsf] 5 .  
     . oxfFaf6 s]lx ;do tn em/] kl5 sf7df8f}+ pkTosfsf] rf/ e~HofËx? dWo]sf] Ps e~HofË kfl6 e~HofË kUg' ;lsG5 . kfl6 e~HofË klg lr;fkflg hlts} ko{6sLo ;+efjgf af]s]sf] If]q xf] . g'jfsf]6 lhNnfsf] tnfFv' uf= lj= ;/ l;Gw'kfNrf]s lhNnfsf] ysgL uf= lj= ; sf] l;dfgfdf kg]{ o; ;'Gb/ tyf dgf]/d :ynaf6 g'jfsf]6 / l;Gw'kfNrf]s b'a}tkm{sf]  ;'Gb/ b[iox?  lgs} /fd|;Fu lgofNg ;lsG5 . yfgs'g] e~HofË uf]Nkm' e~HofË eP/ wfld{s :yn uf];fO{s'08 Pj+ ko{6sLo :yn x]nDa';Dd k'Ug] kbdfu{ ;d]t /x]sfn] o; If]qsf] yk dxTj  a9\g uPsf] 5 . o;sf ;fy} o; If]qdf oftfoft ;d]tsf] ;'lawf /x]sf] 5 . o; If]qdf sf7df8f}+ ef]6]rf}/ x}a'Ë x'Fb} tnfFv';Dd rNg] a; ;]jfn] o; If]qsf] ko{6sLo ;+efjgf a9fPsf] 5 .   kf6L e~HofË kljq l;Gw'vf]nf / lnv' vf]nf sf] hggL :yn klg xf] oxfF bfofF eP/  lnv'vf]nf / bfFof eP/ l;Gw'vf]nf aUg] ub{5g\ . xl/t 8fF8f, ;'Gb/ al:t / rf/}lt/ e~HofËn] 3]l/Psf] o; dgf]/d 7fFp csf]{ PltxfFl;s :yn klg xf] . oxfFaf6 s]lx ;do psfnf] nfu]kl5 PltxfFl;s dxTj af]s]sf] ;'Gb/ :yn yfgf e~HofË k'Ug ;lsG5 . la=;+ !*!$ df k[lYj gf/fo0f zfxn] g'jfsf]6 l;Gw'kfNrf]s cfqmd0fsf nflu o; :yn kof]u u/]sf lyP eGg] hg lj:jf; /x]sf] 5 . k[lYj gf/fo0f zfxn] tTsflng ;dodf lgdf{0f u/]sf lsNnf, ;'?Ë a+s/ cflb cfh klg  eUgfjz]ifsf ?kdf b]Vg ;lsG5 . o;sf ;fy} kxf8sf] y'Dsf]df cjl:yt o; :yfg cf]/k/ efFlrP/ nf]j x'g] vt/fdf /x]sf l;nfn]vx?n] klg o; If]q P]ltxfFl;s xf] eGg] s'/f emnsfFp5 . cToGt} cUnf] ;yfgdf /x]sf] / o; If]qaf6 l;Gw'kfNrf]s / g'jfsf]6sf] clwsf+; e'efu b]Vg ;lsg] x'gfnklg rf}tkmL{ cfqmd0fsf] nflu ;'/lIft :yfgsf] ?kdf pgn] k|of]u u/]sf x'g\ eGg] hglj:jf; /x]sf] 5 . pgn] tTsflng ;dodf lgdf{0f u/]sf lsNnf, ;'?Ë a+s/ cfh elTsP/ sl/j sl/j nf]ksf] ;+3f/df 5g\ . lsNnf cf]/k/ knfPsf sfF8f3f/Ln] ubf{ o; If]qsf] cWoog cg';Gwfg ug{ emg\ sl7g ePsf] 5 . o; If]qdf pGfn] tTsflng ;dodf lgdf{0f u/]sf 306f lznfx? clwsf+; rf]/L eO{;s]sf 5g\ . o; If]qsf] ;+/If0f / ljsf;sf nflu ;/sfl/ tj/ Pj+ :yflgoafl; ;d]taf6 klg s'g} kxnsbld glnPsf] sf/0fn] PltxfFl;s Pj+ ko{6sLo dxTj af]s]sf] yfgfe~HofË cfh nf]ksf] l:yltaf6 afFlr/x]sf] 5  . o; If]qdf /x]sf P]ltxfl;s dxTjsf ;fdflu|sf] /]vb]v, cWoog cg';Gwfgdf hf]8 lbg ;s] o; If]qsf] ko{6sLo cfsif{0fsf] s]Gb| aGg]df s'g} z+sf 5}g ctM o; If]qsf] ko{6sLo ljsf;sf nflu Pj+ P]ltxfFl;s dxTj ;+/If0f/ ;Da4{gsf nflu ;'Gb/ yfgfe~HofË klv{/x]sf] 5 . =============================
;dfKt
      >Ldfg >Ldlt lab]lzbfsf ;d:of=========================================
  g]kfnL ;dfhdf /f]huf/Lsf] lznlznfdf ;'?jft cfhsf] b]lv xf]O{g lgs} cufl8af6 sfdsf] vf]lhdf :jb]z leq} cyjf :jb]z aflx/ hfg] qmd rn]sf] xf] . lålto laZj o'4df g]kflnn]  lj/tf kb{zg u/] k5fl8 a]nfotn] ;Ddfg :j?k g]knLnfO{ a]nfolt ;]gfdf lng yfNof] o;sf ;fy} uf]/vf /fO{kmN;sf gfddf l5d]ls d'n's ef/tdf klg ;]gfdf hflu/vfg hfg]sf] ;+Vof klg pNn]Vog} lyof] o;l/ sfdsf] vf]lhdf 3/af6 aflxl/g]df k|fo u/]/ k'?ifg}x'g] ub{y] t/ cfhef]ln o;l/ aflxl/g]df dlxnf klg kg{ yfn]sf 5g\ . g]kfln ;dfhdf k'?if sdfP/ Nofpg] / dlxnf 3/leqsf] dfq sfd ug]{ kl/kf6L /x]sf]df xfn cfP/ of] ;f]rfOdf s]lx km]/abn cfPsf] kfO{G5 tyflk of] qmdsf] ;'?jft ePsf] w]/} ePsf] 5}g . o;l/ aflxl/g]x? dWo] clwsf+;sf] /f]hfO{ vfl8d'n's kg]{ ub{5 lzk of]Uotf / Ifdtf ljgfg} sfd kfO{g] / sd vr{df Dofgkj/ sDklgn] ;xh k|s[of4f/fg} l56f] k7fO{ lbg] x'gfn] g]kfnLx?sf] /f]hfO{ vfl8 d'n's k/]sf] x'g ;S5 .
       s]lx ;do cufl8 ;Dd lab]lzg] g]kfnLx?sf] klxnf] /f]hfO{ l5d]ls d'n's ef/t kb{Yof] . g]kfn;Ffusf] v'Nnf l;dfgf tyf t]>f] d'n's ;Fusf] >d ;Demf}tf geO{;s]sfn] Tof] Ps lsl;dsf] jfWotf klg lyof] . xfn vfP/ g]kfnn] lalwGg d'n's ;Fu >d ;Demf}tf klg ul/;s]sf] 5 / cfh l5d]ls d'n's dfq geP/ o'/f]lkog tyf blIf0f sf]l/of, hfkfg, lrg Nofl6g cd]l/sfsf s]lx b]zx?df klg g]kfnLx?sf] k|j]zx'g yfn]sf] 5 .  z}lIfs leifsf gfddf xf]; of cGo sfdbf/sf ?kdf h] xf]; sfdsf nflu ljb]lzg]sf] ;+Vof clwsg} /x]sf] 5 .
  o;l/ sfdsf] vf]lhdf ljb]l;Fbf 3/df /x]sf >Ldfg >Ldltdf Ps vfnsf] dfgl;s /f]un] ;tfpg] ub{5 . >LdltnfO{ >Ldfgn] csf{] ljx] unf{g\ ls eGg] lrGtf, >LdfgnfO{ klg >Ldltn] pt} 3/hd uln{g\ls eGg] 8/ /xg] ub{5 . o;sf cnfjf ljz]if u/]/ dlxnfx? of}g s'07fsf] lzsf/ x'g] ub{5g\ cem ljz]if u/]/ gj ljjflxtfsf] xsdf eg] of] cem jl9 x'g] ub{5 . o;n] ub{f klt klTgsf] ;DaGwdf dfq xf]O{g of] eofgs /f]usf] ?kdf g]kfnL ;dfhdf b]vf kb}{5 . cem egf}F >Ldfg ljb]lzPsf df}sf kf/]/ >LdltnfO{ 8/, k|nf]egdf kfl/ of}g sfo{df ;+nUg u/fpg] JNofs d]lnª ug]{ tyf >Ldlt cfFkm} Tof] sfo{df lnKt /xg] cflb 36gf af/Djf/ ;'Gg / b]Vg kfO{G5 .  o;n] klt / klTg ljrsf] j}jflxs ;DaGwnfO{ sdhf]/ dfq agfFpb}g o;n] g]kfnL ;dfhnfO{ las[t pGd'v u/fO{/x]sf] 5 . o;sf] lg/fs/0fsf nflu klt klTg ljr ;fdGh:otf x'g h?/L 5 . 3/ kl/jf/n] cfjf:os kfl/jfl/s  dfof k|bfg ug]{  >Ldfg / >LdltnfO{ glhsaf6 lrGg] / a'em\g] cflb ugf{n] klg of] ;d:of af6 s]lx xb ;Dd d'Qm x'g] b]lvG5 . 

Saturday, June 18, 2011

;kgfsf] vf]hL

;kgfsf] cflwj]x/L ;Fu}
lj:dfft ld>Lt d]/f /+lug /ftx?
s]jn k|nosf] clgb|f leq
lsg xf] lsg jGws 5 .

g xfjf ;Fu} jxg]
h'gsf] lztntfdf  x/fpg ;S5
clg km"n d':s'/fP/ aUg]
sf]dn lzt yf]kfdf leHg ;S5 

d]/f] of] lh0f{ clgbf] /ft
lhjgsf] cfwf clg a}Fzfn" ;do
lgld6\ofGg kfb}{
dfq ef]ln, afFRg] cfzfdf
ljlt /x]5 kmut ljlt/x]5 .

d ;lSbg of] /ftsf] abnf
k/ lIflthdf 9lNs/x]sf] 3fd 5]Sg
clg k|To]s uf]w'nLdf pbfpg]
h'g ;Fu} ljxfgL ;f6\g


t/,
k|To]s /ft ;Fu} kmqmg] d]]/f ;kgfsf km"nx?
;fFem 9NsFbf g9NsFb} cf]O{nfPsf 5g\
lhjg leqsf phf{lzn bfg]bf/ kmnx?
k|To]s 3fdsf] c:tfO{ ;Fu} ljnfPsf 5g\

/t,
dnfO{ lhjg leq /ft xf]O{g
cGwsf/ l5rf]Ng lwklwk]
h'gls/Lsf] ;fy xf]Og
/ftfDo lIflth ;Fu} pbfpg]   
dfq ljxfgL rflxPsf] 5 .
- O{lt ;+jt @)^& ;fn sflt{s $ ut] /f]h % j]n'sf * ah] z'ed\ _
hf]/kf6L $ sf7df8f}+
/fdgfy vgfn

[  lr;fkflg  yfgf e~Hofª – -ko{6sLo :yn Ps kl/ro _ [
 
        g]kfn Ps ef}uf]lns ljljwtf, k|fs[lts 56f / jftfj/0fLo zf}Gbo{tfn] el/k"0f{ b]z xf] .  oxfFsf k|fs[lts ;Dkbf ljZjdfg}  cg'kd / cl4lto 5g\ . lxds'~h eP/ jUg] :jR5 lztn xfjfn] hf] s;}sf] dg klg k'nlst t'NofFpb5  . 5Ë 5Ë jUg] vf]nfgfnf, k|fs[lts em/gf, jgh+un tyf kof{j/0fLo Pj+ h}ljs ljljwtf clt zf}Gbo{zLn 5g\ .  ljZj dfglrqdf e"uf]nLo lx;fjn] g]kfn clt ;'Id b]lvPtf klg h}ljs ljljwtf Pj+ k|fs[lts  tyf kof{j/0fLo ljz]iftfn] ubf{ of] b]z ljZjs} ZjKg ku/L xf] eGbf km/s gknf{ . oxfF o:tf c;+Vo 7fFpx? 5g\ hf] k|fs[lts ;'Gb/tfsf] b[li6n] ljZjdfg} clålto 5g\ . o:t} o:t} k|f[s[lts /d0fLotf / ljleqtfn] el/Psf] 7fFpx/dWo] ;'Gb/ 7fFpx? dWo] nfË6fË / u0f]z lxdfnsf] ;fldJotf ;Fu /dfO{ /x]sf] dgf]/d k|fs[lts kof{j/0fLo :yn lr;fkfgL e~HofË klg ko{6sx?sf] ;'Gb/ uGtJo :yn xf] .
      sf7df8f}+  ;'Gbl/hnaf6 sl/j  !! lsnf]ld6/ pQ/df cjl:yt tyf ;d'Gb| ;txaf6 @!($ ld6/ prfO{df /x]sf] ;f}Gbo{zLn kof{j/0fLo ;Dkbfn] ;';lHht clg ljlrq lxd>[Înfn] 3]l/Psf] :jKgz}of xf] lxds'~h eP/ jUg] lztn xfjfn] oxfF cfpg] hf] s;}sf] jlg dg k|km'lNnt agfpg] ub{5 .  ;'Gb/Lhnaf6 lzjk'/L /fli6«o lgs'~h xF'b} , a'9flgns07 lzjk'/L gfufh{'g /fli6«o lgs'~h x'Fb} ;fFv'—hx/l;+kf}jf rf}sLe~Hofª em'n] x'Fb} k'Ug ;lsg] o; dgf]/d :ynaf6 ;'Gb/ lxd>[ªvnfsf] b[iofjnf]sg o;sf ;fy} ;'of]{bo / ;'of{:t lgs} /fd|f] ;Fu lgofNg ;lsG5 . sf7df8f}+ ;'Gb/Lhnaf6 lzjk'/L /fli6«o lgs'~håf/ d'nvs{ psfnf] x'Fb} l;w} lgs'~h ljrsf] ;—;fgf vf]Nrf ls6ktË r/fr'?lËx?sf] de'/ cfjfh ;'Gb}, lgofNb} lgs'~h leqsf l;d;f/ wfk tyf ljleGGf k|hfltsf af]6 lj?jfx?sf] cjnf]sg ub}{ sl/j rf/ 306fsf] k}bnofqf kl5 ;'Gb/ lr;fkflg e~HofË k'Ug ;lsG5 . ;'Gb/Lhnb]lv d'nvs{;Dd psfnf]af6f]df 9'Ëf 5fk]/ l;+l9 agfO{Psf] 5 eg] af6f]sf] bfFof jfFofdf ;'Gb/ xf]6n, nh tyf /]i6'/fF v'n]sf 5g\ h;n] ubf{ lr;fkflg ofqfdf hfg] cfpg] cfGtl/s Pj+ afXo ko{6sx?sf nflu lgs} ;'ljwf k'¥ofPsf] 5 . d'nvs{ psfnf] rl9;s] kl5 eg] ljr af6f]df xf]6n lj>fd :yn cflbsf] Joj:yf 5}g . 
  s]lx aif{ cuf9L ;DDf s]lx 6x/f uf]7 /x]sf] / dflg;x?n] r/g If]qsf] ?kdf pkof]u ub}{ cfPsf] o; If]qdf ;fdfGo 8fF8f] /x]sf] lyof] . o; 8fF8fdf lxFpb  tyf udL{sf] ;dodf 708f Pj+ lr;f] kflg kfO{g] / h;n] ubf{ o; If]qsf] gfd lr;f] kflg /xg uPsf] lyof] . xfn cfP/ Tolx lr;f]kflg cke|D; x'bF} o; If]qsf] gfd lr;fkflg /xg uPsf] 5 . o; If]q ko{6sLo If]qsf ?kdf ljsf; x'g yfn]sf] Tolt nfdf] ;do eO{;s]sf] 5}g . o; If]q eP/ ko{6sx? wfld{s :yn uf];fFO{s'08 tyf  ko{6sLo :yn x]nDj' hfFbf cfpbf o; If]qdf kfn 6fFu]/ /ft latfpg] x'Fbf oFxfsf dflg;x?df o; If]qdf xf]6n nh lgdf{0f ug{'kg]{ r]tgfsf] ljsf; ePsf] /   o; If]q lj:tf/} ko{6sLo uGtJo :ynsf ?kdf kl/lrt x'Fb} uPsf] xf] .   
    sf7df8f}+, g'jfsf]6 / l;Gw'kfNrf]s ;d]tsf] l;dfgfdf kg]{ of] dgf]/d tyf ;'Gb/ ko{6sLo :yn lr;fkfgL e~HofËaf6 kfFr c~rnsf sl/j ;oeGbf al9 lxdfnsf] Ps;fy b[iofjnf]sg ug{ ;lsG5 . oxfFaf6 df5fk'R5«], cGgk"0f{, nfd6fË, dgf:n', u0f]z, bf]h]{nfSkf, uf}/Lz+s/ / ;u/dfyf nufotsf y'k|} lxd>[Ëvnfsf] lns} /fd|f] ;Fu b[iofjnf]sg ug{ ;lsG5 . of] If]q eP/ wfld{s :yn uf];fFO{s'08 tyf  ko{6sLo :yn sslg, x]nDj' / gu/sf]6 ;Dd k'Ug] kbdfu{ ;d]t kg]{ x'gfn] o; 7fFp ko{6sLo cfsif{0fsf] s]Gb« aGg uPsf] xf] . oftfoftsf] b[li6n] eg] o; If]q Tolt lasl;t eO{;s]sf] 5}g . o; If]q ;Dd k'Ug lzjk'/L /fli6«o lgs'~h eP/ hfg'kg]{ ePsfn]  nflu  /fli6«o lgs'~h k|zf;gn] df]6/af6f]sf] cg'dlt k|bfg u/]sf] 5}g . :yflgo xf]6n Pj+ ko{6g Joj;foLx?sf] lgs} cg'/f]w k5f8L s]lx ;do cufl8dfq lgs'~h k|zf;gn] ;fO{lslnË ?6sf nflu O{hfht k|bfg u/]sf] 5 . o; If]qsf] k|j4{g / ljsf;sf nflu ;/sf/n] /fHo :t/af6 s'g} kxnsbdL glnPsf] u'gf;f] :yfgLo af;Lsf] 5 . ;fy} oftfoftsf] c;'ljwf x'bfF o; If]q 3'Dg cfpg] ko{6sx?nfO{ lgs} 7'nf] cK7\of/f] kl/ /x]sf] 5 . :yfgLo ko{6g Aoj;foL anb]j s]l;n] Joj;foL afo' phf{ ;+rfngdf Nofpg' ePsf] 5 . b}lgs @))) wat pTkfbg Ifdtf /fVg] o; jfo' phf{n] o; If]qsf] ko{6sLo ljsf;df yk 6]jf k'u]sf] b]lvG5 . ;fy} o; If]qsf] cfly{s  ljsf;sf nflu b'Uw lasf; ;+yfgn] lrh k|zf]wg sf/vfgfsf] :yfkgf u/]sf] 5  . o; lrh k|;f]wg sf/vfgfdf ljif]z ul/ lrh, a6/ cflb pTkfbg x'g] ub{5g\ . o;n] ubf{ oxfFsf :yflgojfl;nfO{ b'w a]rlavgafkt /fd|f] cfDbflg  x'g] u/]sf] :yflgo jfl; atfFpb5g\ . o; lrh sf/vfgf cyjf b'Uw k|zf]wg s]Gb|df g'jfsf]6 lhNNffsf] tnfFv' Pj+ kfl6e~Hofª x}j'ª b]lvsf :yflgo b'UWf Joj;flox?n] b'w lalqmsf nflu Nofpg] ub{5g\ . 
    o; If]qsf] 7f]; ko{6g ljsf;sf nflu /fHo :t/ af6 s'g} kxnsbdL ePsf] h:tf] b]lvFb}g . o; If]qsf] ko{6g k|a4{g / ljsf;sf nflu g]kfn kof{j/0f ko{6g ;ldlt gfds u}/;/sfl/ ;+:yf, g]l6en]] 7"nf] ;xof]u k'¥ofO{/x]sf] 5 . o; ;+:yfn] 7fFp 7fFpdf lj>fd :yn, kbdfu{ ljrdf vfg]kflgsf nflu wf/fx? lgdf{0f ub}{ cfO{/x]sf]5 5  o;sf jfjh't klg o; If]q k|s[ltn] g} k|bfg u/]sf] ;'Gb/ ko{6sLo :yn xf] . oxfF ;Dd cfO{k'Ug] clwsf+; :jb]zL Pj+ ljb]zL ko{6sx? oxfF;Dd cfO{k'Ug kfPsf]df v'l; dx;'; ub{5g\ .  ;kmf Pj+ ;'Gb/ 7fFp, xf]6nsf k|To]s sf]7faf6 ;'Gb/ tyf dgf]/d lxd>[ª\vnfsf] ;fy} ;"of]{bo / ;"of{:t ;d]tsf] b[iofjnf]sg ug{ kfOg] x'gfn] tyf ;'ljwf ;DkGg xf]6n tyf nh, dfofn' cfltYo ;Tsf/n] klg oxfF cfpg]  hf] sf]lx ko{6s klg cfslif{t x'g] ub{5g\ .  s]lx ;do cufl8 ;Dd ljb]zL ko{6sdfq cfpg] o; 7fFpdf cfhef]ln cfGtl/s ko{6ssf] klg cf]O{/f]g} nfUg] ub{5 .  sf7df8f}+sf] le8af6 pDsg Pj+ ljbf Pj+ 5'l§ dgfpgsf nflu oxfF cfpg] cfuGt'sx?n] klg o; If]qsf] ko{6g ljsf;df yk 6]jf k'u]sf]  :yflgo xf]6n Pj+ ko{6g Aoj;foL atfFpb5g\ . sf7df8f}+ af6 glhs} /x]sf] tyf :jR5 xfjfkflg, dgf]/d jftfj/0f ;'Gb/ Pj+ zfGt k|fs[lts b[iofjnf]sg ug{ kfO{g] x'gfn] klg cfGtl/s Pj+ afXo ko{6sx?sf nflu lr;fkflg Pss k|d'v uGtJo :yn aGg uPsf] 5 .  
    jfl; b]lvG5 . oxfFaf6 s]lx ;do tn em/] kl5 sf7df8f}+ pkTosfsf] rf/ e~HofËx? dWo]sf] Ps e~HofË kfl6 e~HofË kUg' ;lsG5 . kfl6 e~HofË klg lr;fkflg hlts} ko{6sLo ;+efjgf af]s]sf] If]q xf] . g'jfsf]6 lhNnfsf] tnfFv' uf= lj= ;/ l;Gw'kfNrf]s lhNnfsf] ysgL uf= lj= ; sf] l;dfgfdf kg]{ o; ;'Gb/ tyf dgf]/d :ynaf6 g'jfsf]6 / l;Gw'kfNrf]s b'a}tkm{sf]  ;'Gb/ b[iox?  lgs} /fd|;Fu lgofNg ;lsG5 . yfgs'g] e~HofË uf]Nkm' e~HofË eP/ wfld{s :yn uf];fO{s'08 Pj+ ko{6sLo :yn x]nDa';Dd k'Ug] kbdfu{ ;d]t /x]sfn] o; If]qsf] yk dxTj  a9\g uPsf] 5 . o;sf ;fy} o; If]qdf oftfoft ;d]tsf] ;'lawf /x]sf] 5 . o; If]qdf sf7df8f}+ ef]6]rf}/ x}a'Ë x'Fb} tnfFv';Dd rNg] a; ;]jfn] o; If]qsf] ko{6sLo ;+efjgf a9fPsf] 5 .   kf6L e~HofË kljq l;Gw'vf]nf / lnv' vf]nf sf] hggL :yn klg xf] oxfF bfofF eP/  lnv'vf]nf / bfFof eP/ l;Gw'vf]nf aUg] ub{5g\ . xl/t 8fF8f, ;'Gb/ al:t / rf/}lt/ e~HofËn] 3]l/Psf] o; dgf]/d 7fFp csf]{ PltxfFl;s :yn klg xf] . oxfFaf6 s]lx ;do psfnf] nfu]kl5 PltxfFl;s dxTj af]s]sf] ;'Gb/ :yn yfgf e~HofË k'Ug ;lsG5 . la=;+ !*!$ df k[lYj gf/fo0f zfxn] g'jfsf]6 l;Gw'kfNrf]s cfqmd0fsf nflu o; :yn kof]u u/]sf lyP eGg] hg lj:jf; /x]sf] 5 . k[lYj gf/fo0f zfxn] tTsflng ;dodf lgdf{0f u/]sf lsNnf, ;'?Ë a+s/ cflb cfh klg  eUgfjz]ifsf ?kdf b]Vg ;lsG5 . o;sf ;fy} kxf8sf] y'Dsf]df cjl:yt o; :yfg cf]/k/ efFlrP/ nf]j x'g] vt/fdf /x]sf l;nfn]vx?n] klg o; If]q P]ltxfFl;s xf] eGg] s'/f emnsfFp5 . cToGt} cUnf] ;yfgdf /x]sf] / o; If]qaf6 l;Gw'kfNrf]s / g'jfsf]6sf] clwsf+; e'efu b]Vg ;lsg] x'gfnklg rf}tkmL{ cfqmd0fsf] nflu ;'/lIft :yfgsf] ?kdf pgn] k|of]u u/]sf x'g\ eGg] hglj:jf; /x]sf] 5 . pgn] tTsflng ;dodf lgdf{0f u/]sf lsNnf, ;'?Ë a+s/ cfh elTsP/ sl/j sl/j nf]ksf] ;+3f/df 5g\ . lsNnf cf]/k/ knfPsf sfF8f3f/Ln] ubf{ o; If]qsf] cWoog cg';Gwfg ug{ emg\ sl7g ePsf] 5 . o; If]qdf pGfn] tTsflng ;dodf lgdf{0f u/]sf 306f lznfx? clwsf+; rf]/L eO{;s]sf 5g\ . o; If]qsf] ;+/If0f / ljsf;sf nflu ;/sfl/ tj/ Pj+ :yflgoafl; ;d]taf6 klg s'g} kxnsbld glnPsf] sf/0fn] PltxfFl;s Pj+ ko{6sLo dxTj af]s]sf] yfgfe~HofË cfh nf]ksf] l:yltaf6 afFlr/x]sf] 5  . o; If]qdf /x]sf P]ltxfl;s dxTjsf ;fdflu|sf] /]vb]v, cWoog cg';Gwfgdf hf]8 lbg ;s] o; If]qsf] ko{6sLo cfsif{0fsf] s]Gb| aGg]df s'g} z+sf 5}g ctM o; If]qsf] ko{6sLo ljsf;sf nflu Pj+ P]ltxfFl;s dxTj ;+/If0f/ ;Da4{gsf nflu ;'Gb/ yfgfe~HofË klv{/x]sf] 5 . =============================
;dfKt

 cGwssf/df ?dlnPsf] g]kfln cfsf;============================
  g]kfnsf] ljsl;t /fhlglt 36gfqmdn] g]kfn qmdzM c;kmn /fi6«tkm{ pGd'v eO/x]sf] 5 . /fhlglt bnx? ljrsf] a9\bf] c;dembf/L / bnx?df cGtlglx{t csd{0otf h'Fu] n8fO{ / efn] h'wfO{n] g]kfn ljsf;sf] ult af6 qmdzMk5fl8 ws]lnFb} uO{/x]sf] k|:6 5 . olt x'Fbfx'Fb} klg /fhlglt bnx? slyt ;xdltsf] dfnf hk]/ kbf{ k5fl8 leqleq} hfn em]n / if8\oGqsf] tfgfa'gf aGg Jo:t 5g\ . csf]{lt/ lgl/x hgtf dx+lu cGofo / cTofrf/sf] k'/:sf/ kfP/  lhjg Jolyt ug{ ljj; 5g\ . lbg b'u'gf /ft rf}u'gf j]/f]huf/ ;d:of y'k|Fbf] 5 . b}lgs af¥x ;osf] ;+Vofdf o'jfx? wdfwd ljb]lz/x]sf 5g\ . o;l/ b]z leq pTofbg ePsf ;Ifd / ;jn hgzlQmsf] j]b]z knfogtfn] b]zsf] cfyL{s ljsf;sf] s'g} kl/sNkgf ug{ g;lsg] lglZrt 5 tyflk l;+u} 3/ hnfP/ v/flgsf] df]ndf]nfO{ ug]{ oxfFsf /fhlglt bnx?sf] cs{d0otfn] qmdzM xfld cWof/f] lt/ pGd'v 5f}+ . l5d]sL d'n'sx?n] cfyL{s ljsf;sf] r/d l;df kf/ ul/;Sbf xfld cf–cfkm\g} ;'uf /6fO{df Jo:t 5f}+ . cfh b'O{ ?lkofFsf] l;6fdf]n lsGg gkfP/ ?s'dls Ps ul/j dlxnf d[To'j/0f ug{ afWo x'Gl5g\ . clg aemfªdf !)) ?lkofFsf] cf}iflwd'nf] ug{ g;s]/ k|zj lk8faf6 jflx/ pDsg gkfFpb} Ps dlxnfsf] d[To' ePsf] ;dfrf/n] Jofg/ Go'h kfFp5 . cfh b]zsf] ;lhj lrq olx xf] .
  cfh ef]ln g]kfln agkfvfdf nflnu'/fF; xf]O{g dfgljo /f]bg / qmGbgx? km"Ng] u/]sf 5g\ . slyt o'4 / lbg bxf8} df}nfPsf] xTof / cft+ssf] >[ªvnfn] cfh dfgljo ;+g]bgfnfO{ luHHofO{/x]sf] 5 . ljj]s;'Go r]tgfn] cTofrf/sf] nId0f /]vf gfl3;Sof] . cfh xfld ;+a[4tfsf] kl/lw leq cGsf/ lhjg Jolyt ug{ ljj; kfl/Psf 5f}+ .  ckf/ hne08f/ leq lbofnf] / 6'lsdf lhjg sf6\g afWo 5f}+ . of] b]zdf lgd'vf hgtf kmut afFlr/x]sf 5g\ s]jn afFRgsf nflu  o'jfx? /fhlgltsf] cfj/0fdf xTof / cft+s dRrfO{/x]5g\ / /f]8df]8n clg 8gsf] sf]6ldf cfkm'nfO{ pEofO{ /x]5g\ . o; ;du| b]zsf] elj:o stf pGd'v 5 o;} eGg ;lsGg . h] xf];\ g]kfn ljsf;sf] af6f] af6 ;o aif{ k5fl8dfq ws]lnPg l;+u} o'jfsf] eljZo cGwsf/ tkm{ hfg] lglZrt 5 . 
निश्पट्ट अध्यारो रात चिर्दै
उज्यालो बिहानि सम्म आइपुग्न
छिचोल्नु पर्छ थुप्रै गल्छेडाहरु
अनी पार गर्नु पर्छ बिशाल जँघार
हुन सक्छ बिचमा निलकाँडाहरु पनि
रक्ताम्य हुन्सक्छन पैतालाहरु
तिनै पास हुनेछन
जो अनेकौँ प्रतिकुलता चिर्दै
अघी बडिरहन्छन निरन्तर निरन्तर ..........